साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता परीक्षाको बार्षिक तालिका सम्बन्धमा सूचना !
2023-06-12
नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ ९पहिलो संसोधन ऐन, २०७९० को व्यवस्था बमोजिम परिषद् बाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी २०८० सालमा लिइने परीक्षाको बार्षिक तालिका निम्न बमोजिम भएकोले…